३ दिने 'सियुएलसीसी' तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ दिने 'सियुएलसीसी' तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजनामा भक्तपुरको नगरकोटमा ३ दिवसीय 'ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि कोर्ष (सियु।एलसीसी)’ तालिम सम्पन्न भएको छ । मंसिर १६ गते सम्पन्न तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरु हुनुहुन्थ्यो । तालिममा विभिन्न २० वटा बचत तथा ऋण सहकारी संस्था लि.का ७ महिला तथा २२ पुरुष गरी २९ ऋण अधिकृतहरुको सहभागिता थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना र कार्यक्रम अधिकृत सन्दीपराज ढकालले गर्नुभएको थियो भने तालिम अधिकृत रविन्द्र श्रेष्ठ, कार्यक्रम अधिकृत गौतम कुमार साह, बरिष्ठ सहायक शौरभ चौलागाईको तालिम व्यवस्थापन सहयोग गरेहके थियो । तालिममा ऋण लगानी, परामर्श, प्रक्रिया, जोखिम, ऋण सदुपयोगिता, ऋण लगानीको अनुगमन लगायत सम्पूर्ण प्रक्रियाहरुको बारेमा सैद्धान्तिक र व्यावहारिक विषयहरु समेटिएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप