‘साकोसमा जोखिम व्यवस्थापन तालिम’ स्याङ्गजामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसमा जोखिम व्यवस्थापन तालिम’ स्याङ्गजामा सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्याङ्गजाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १९ र २० गते दुई दिने साकोसमा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा स्याङ्गजाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २१ जनाको सहभागिता रहेको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्याङ्गजा र नेफ्स्कून विच भएको साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न भएको तालिमको उद्घाटन स्याङ्गजा कृषि ज्ञान केन्द्रका प्रमुख विनो हमालले गर्नुभएको थियो भने समापन जिल्ला वचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता र प्रमुख अतिथी स्याङ्गजा पुतलिबजार नगरपालिकाका मेयर सिमा कुमारी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।  

दुई दिन सम्म चलेको तालिमको समापन गर्दै मेयर क्षेत्रीले साकोसहरुमा आउन सक्ने जोखोमिहरुलाई न्यूनिकरण गर्नका लागि यस किसिमका तालिम निकै महत्पूर्ण हुने बताउनभयो ।  स्याङ्गजामा केही संस्थाहरु सहकारीको मूल्य मान्यता विपरित सञ्चालन गरेको गुनासो आफुलाई आएको जानकारी गराउँदै उहाँले यस नगरपालिकाले पालिका भित्र सञ्चालित साकोसको सञ्चालन, व्यवस्थापन सुरक्षित र सुव्यवस्थित बनाउनका लागि नेफ्स्कूनसँग आधारशिला कार्यक्रममा सम्झौता गरी कार्यक्रम अगाडि बढेको र छिटै त्यसको नतिजा देखा पर्ने कुरा जानकारी गराउनु भएको थियो ।

तालिमको समापन गर्दै जिल्ला वचत संघका अध्यक्ष श्रेष्ठले संघले जिल्लामा रहेका साकोसका समिति तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालनका लागि आग्रह गर्दै तालिमबाट प्राप्त उपलब्धिहरुलाई संस्थामा कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभएको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप