सार्दिखोला साकोसको १५औं बार्षिक साधारणसभा सम्पन्न, पुनः सर्वजित गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सार्दिखोला साकोसको १५औं बार्षिक साधारणसभा सम्पन्न, पुनः सर्वजित गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । १५औं बार्षिक साधारणसभाका अवसरमा आजै साकोसको नवनिर्मित भवनको उद्घाटन समेत भएको छ । 

नवनिर्मित भवनको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । साकोसको ४ तले निर्माणाधिन भवनको ३ तलाको सम्पूर्ण काम सम्पन्न भएसँगै आज साधारणसभाको अवसर पारेर भवनको औपचारिक उद्घाटन भएको संस्थाका व्यवस्थापक बेगनाथ पौडेलले जानकारी गराउनुभयो ।  

त्यसैगरी सभाले पुनःसर्वजित गुरुङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र मिरा आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गिरीधारी आचार्य, सचिवमा राम प्रसाद आचार्य, कोषाध्यक्षमा निरशोभा गुरुङ, र सदस्यहरुमा पुण्यशोभा गुरुङ, माधव आचार्य, अनिल गुरुङ, सपना गुरङ, शान्ता नेपाली, कृष्ण प्रसाद शर्मा र सन्तोष ताम्राकार निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति को संयोजकमा मिरा आचार्य र सदस्यहरु टेकराज आचार्य र टिकाराम शर्मा (विपुल) निर्वाचित हुनुभएको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप