धादिङ जिल्ला बचत संघको १७औं बार्षिक साधारणसभा सम्पन्न, नवराज शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ जिल्ला बचत संघको १७औं बार्षिक साधारणसभा सम्पन्न, नवराज शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बचत संघका अध्यक्ष टाप बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी हुनुहुन्थ्यो । 

अधिवेशन सहितको आजको सभाले नवराज शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र इन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । 

नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सिता दुवाडी खनाल, उपाध्यक्षमा चमेली वगाले काप्री, सचिवमा शान्त विक्रम वानिया, कोषाध्यक्षमा अर्जुन आचार्य, सदस्यहरुमा अर्जुन सापकोटा, उमा सिंखडा नेपाल, कृष्ण प्रसाद सिलवाल, तारामाया लामा, फुलचन्द्र श्रेष्ठ र तुलसी प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्र बहादुर श्रेष्ठ, सदस्यहरुमा वासुदेव कडेल र नविन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप