महिला कल्याण साकोस मकवानपुरका संचालक/कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला कल्याण साकोस मकवानपुरका संचालक/कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

मकवानपुर । मकवानपुरगढी गाउँपालिका ५ स्थित महिला कल्याण साकोसका सञ्चालक/कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको छ । ग्रामिण महिला सेवा केन्द्रमा सञ्चालित २ दिने तालिममा १८ जनाको सहभागिता थियो । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको तालिममा उद्घाटन कार्यक्रम समापन मन्तव्य राख्दै संस्थाकी अध्यक्ष देवकी चौलागाईले तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथिहरुमा पूर्व अध्यक्ष एवम् लेखा सुपरिवेक्षण समिति संयोजक सुलोचना स्याङ्ताङ र नेफ्स्कूनका तालिम अधिकृत एवम् सहजकर्ता सुमनराज घिमिरे रहनुभएको थियो । संस्थाकी उपाध्यक्ष पार्वती फुयालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाकी सचिव सरिता ढुङ्गानाले गर्नुभएको थियो । पुस २ र ३ गते सञ्चालित तालिमको समापन कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत विदूर खड्का पनि सहभागी हुनुभएको थियो । समापनमा मन्तव्य राख्दै सहजकर्ता घिमिरेले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा नउतारेसम्म तालिमको सार्थकता नहुने भन्दै साकोसको व्यावसायिक सफलताको शुभकामना समेत दिनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप