महिला अभियान साकोसको आयोजनामा एक्सेस PALM कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला अभियान साकोसको आयोजनामा एक्सेस PALM कार्यशाला सम्पन्न

मकवानपुर । जिल्लाको भिमफेदी गाउँपालिका ४ निबुवाटारस्थित महिला अभियान साकोसको आयोजना तथा नेफ्स्कूनको प्राबिधिक सहयोगमा ऐक्सेस छैठौं ब्याचको आठौं कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन PALM कार्यशाला साकोसकी अध्यक्ष भिमकुमारी थापा मगरको अध्यक्षता तथा मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता, बागमती प्रोस्कुनकी उपाध्यक्ष तथा महिला अभियान साकोस लेखा सुपरिबेक्षण समिति संयोजक राधा सिंतान, नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर व्यवस्थापन  उपसमिति सदस्य राजु गौमतको बिशिष्ट आतिथ्यतामा पुस ३ गते शनिबार सम्पन्न भएको छ । मकवानपुर, चितवन र रौतहट जिल्लाका ७ वटा साकोसको सहभागिता रहेको कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

४ घण्टा अगाडि

खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

४ घण्टा अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप