'तरलता व्यवस्थापनमा अभियानको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'तरलता व्यवस्थापनमा अभियानको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं । ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा अभियानको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ललितपुर सहकारी अभियानले गहिरिदो तरलता संकटलाई ध्यानमा राखी सहकारी अभियानले संकट सम्बोधनमा के कस्ता रणनीतिहरु कसरी अवलम्बन गर्नुपर्ने भन्ने विषयमा अभियानबीच सघन अन्तरक्रिया गरी निष्कर्ष निकाल्न यही पुस ६ गते मंगलबार महालक्ष्मीस्थानस्थित डिलाईट पार्टी भेन्यूमा दिउँसो साढे १२ बजे कार्यक्रम आयोजना गर्न लागेको हो । अन्तरक्रियामा ललितपुर जिल्ला भित्र सञ्चालित सहकारी संस्थाहरुबाट अध्यक्ष, पदाधिकारी र व्यवस्थापकहरू मध्ये एउटा संस्थाबाट २ जनाको सक्रिय सहभागिताको लागि अभियानले हार्दिक अनुरोध गरेको छ । कार्यक्रमका आधा दर्जन आयोजकहरुमध्ये नेफ्स्कून ललितपुर फिल्ड कार्यालय पनि एक रहेको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप