दाङको रिद्धिसिद्धि साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको रिद्धिसिद्धि साकोस कर्ब्स कार्यक्रममा आबद्ध

काठमाडौं । दाङको घोराहीस्थित रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको छ । आज साकोसको कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा सहभागी हुँदै साकोसका अध्यक्ष श्रीधर घिमिरे, व्यवस्थापक विकास चौधरी र नेफ्स्कूनको तर्फबाट दाङ फिल्ड कार्यालय इन्चार्ज विष्णुदत्त जोशीले साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी लोकप्रिय कार्यक्रम कर्ब्स को सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

नेफ्स्कूनका दाङ फिल्ड इन्चार्ज विष्णुदत्त जोशीका अनुसार करिब १५ सय सदस्य रहेको समुदायमा आधारित रिद्धिसिद्धिको करिब ५ करोड भन्दा माथिको वित्तीय कारोबार रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप