सर्लाहीको स्वस्तिक साकोसको आयोजनामा आँखा शिविर सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको स्वस्तिक साकोसको आयोजनामा आँखा शिविर सञ्चालन 

काठमाडौं । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाहीको ईश्वरपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि सप्ताहव्यापी निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । यही पुस ३ गतेदेखि सञ्चालन भइरहेको आँखा शिविरको आज ५ औ दिनसम्ममा ९ सय ३५ जनाले आँखा परीक्षण गराउनुभएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र डार्क फाउण्डेशन, पार्टनर इक्युटिको आर्थिक सहयोगमा स्वस्तिक साकोसले शिविरको आयोजना गरेको हो । 

सर्लाही जिल्लाको चन्द्रनगर गा.पा. ७ नाढीमन तालमा स्थानिय सहआयोजक दनुवार कल्याणकारी समिति सर्लाही, ईश्वरपुर १५ सोकनाह मा रहेका शुभ एकाडेमिको सहआयोजना र ईश्वरपुरको वयलवास वजारमा रहेको स्वस्तिक साकोस गरी तीन ठाउँमा सञ्चालन गरिएको शिविरवाट सदस्यहरुले आँखा परीक्षण सेवा लिनुभएको साकोसका व्यवस्थापक विनोद थापाले जानकारी गराउनुभयो । आँखा परीक्षण गरिएका ९ सय ३५ बृद्धबृद्धाहरुमध्ये २ सय ७५ जना मोतियाविन्दुका विरामीहरुको नेत्रज्योति संघ भरतपुरका डाक्टरहरुद्वारा सफल अपरेशन भएको साकोस आवाजसँगको कुराकानीका क्रममा व्यवस्थापक थापाले जानकारी दिनुभयो । 

संस्थाको वार्षिक योजना अनुरुप हरेक वर्ष तीन वटा मानविय तथा सामाजिक कार्य अत्तर्गत यस वर्ष नेपाल नेत्रज्योति संघ भरतपुर संग समन्वय गरि पौष ३ गते चन्द्रनगर, पौष ४ गते सोकनाह र ५, ६, ७ र ८ गते स्वस्तिक साकोसको वयलवासको भवनमा आँखा शिविर गरि स्थानिय अस्पताल ईश्वरपुरको धनपटि डाँडा मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मै मोतियविन्दुका रोगिहरुको आँखा अपरेशन गराईएको संस्थाका अध्यक्ष वेनी वहादुर कार्कीले जानकारी दिनुभयो । आँखा शिविर भोलिसम्म सञ्चालन हुनेभएकोले अझ धेरैको संख्यामा विरामीहरुले आँखा परीक्षण सेवाबाट लाभ लिन सक्ने भरतपुर आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप