हाइवे साकोसको १५औं बार्षिक साधारणसभा सम्पन्नः फोटोफिचर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाइवे साकोसको १५औं बार्षिक साधारणसभा सम्पन्नः फोटोफिचर

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा अवस्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १५औं बार्षिक साधारणसभा पुस १० गते शनिवार सम्पन्न भएको छ । 

साकोसकी अध्यक्ष उमा सिँखडाको अध्यक्षतामा आयोजित सभाको उद्घाटन नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । सभामा महिला सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । सभाले साकोसका विभिन्न सेवामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मानित गरेको थियो । 

२०६३ साल कार्तिक  २१ गते  दर्ता  भई सञ्चालनमा रहेको साकोसले आफ्नो  १६औें स्थापना दिवस कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । नेफ्स्कून स्तरीकरण कार्यक्रम कर्ब्समा आवद्ध साकोसमा हाल ३ हजार ७ सय ७५ सदस्य र कुल ३३ करोड ५३ लाख सम्पत्ती रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप