कञ्चनपुरको प्रभात साकोसको आयोजनामा सिकाई व्यवस्थापन कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कञ्चनपुरको प्रभात साकोसको आयोजनामा सिकाई व्यवस्थापन कार्यशाला

कञ्चनपुर  । कंचनपुरको गुलरियामा अवस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा १० औं सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । कार्यशालामा नेफ्स्कून कंचनपुर फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य एवंम् आयोजक संस्थाका अध्यक्ष जगदिश भट्टको अध्यक्षतामा  र नेफ्स्कूनका सञ्चालक सदस्य माधब प्रसाद जोशीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यशालामा कंचनपुर जिल्लाबाट प्रोवेसन कार्यक्रममा आवद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थिति थियो र  कार्यक्रमलाई  नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्लले सहजीकरण गर्नुभएको थियो  ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप