चितवनको सारथी साकोस ‘कर्ब्स’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनको सारथी साकोस ‘कर्ब्स’ कार्यक्रममा आबद्ध

काठमाडौं । भरतपुर महानगरपालिका ३, पशुपतिमार्ग स्थित सारथी बचत तथा ऋण सहाकारी संस्था लि. नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको छ ।

साकोसको पुस ११ गते सम्पन्न नवौं बार्षिक साधारणसभा समापनका अवसरमा कर्ब्स कार्यक्रम आबद्धतामा सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, सारथी साकोसका अध्यक्ष विष्णु कुमार श्रेष्ठ र नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले हस्ताक्षर गर्नुभएको थियो  । सारथी साकोस नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघमार्फत कर्ब्स कार्यक्रममा सहभागी बनेको हो ।

कार्यक्रममा चितवन जिल्ला बचत संघका निवर्तमान अध्यक्ष अनिता श्रेष्ठ, सचिव राजकृष्ण श्रेष्ठ, कोषाध्यक्ष महेश्वर प्रसाद रिजाल, सञ्चालक सदस्यहरु शंकर कोइराला, सरिता श्रेष्ठ, कविन्द्र श्रेष्ठ, फिल्ड अधिकृत पुरुषोत्तम ढकाल लगायतको उपस्थिति थियो ।
 
नेफ्स्कूनले साकोसहरुको गुणस्तर प्रमाणीकरणका लागि सञ्चालन गर्दै आएका एक्सेस्, प्रोबेसनसँगै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा पनि पछिल्लो समय साकोसहरु आबद्ध हुने क्रम बढेको छ ।

नेफ्स्कून जिल्ला संघ साभेदारीमा सञ्चालित कर्ब्स कार्यक्रमले साकोसहकरुको वित्तीय तथा गैर वित्तीय जोखिमहरुको बैज्ञानिक र व्यवस्थित बिश्लेषण मात्र होइन तिनको समाधानको वस्तुनिष्ठ उपायहरु समेत सुझाउँदछ । वित्तीय कारोबार गर्ने साकोसहरुमा आइपर्ने विभिन्न जोखिमबारे सचेत भई समयमै निदानात्मक उपचार अवलम्बन गर्न पनि कर्ब्स कार्यक्रम सहयोगी बन्दै आएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप