चितवन सामुदायिक साकोसको 'रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन सामुदायिक साकोसको 'रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला' सम्पन्न

काठमाडौं । चितवन सामुदायिक साकोस, चितवनको 'रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला' सम्पन्न भएको छ । हिजो सम्पन्न २ दिने कार्यशालामा ४० जनाको सहभागिता थियो । हाल ४६०० सदस्य रहेको साकोसले आर्थिक वर्ष २०८१/८२सम्म उक्त संख्या १५००० पुर्याउने रणनीतिक योजना राखेको छ भने ५६ करोड रुपैयाँको कुल सम्पत्ति सोही समयभित्र १ अर्ब २५ करोड पुर्याउने प्रक्षेपण गरेको छ ।

उत्रघाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष विनोद खण्ड तिमिल्सेनाले गर्नुभएको कार्यशालाका प्रमुख अतिथि कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय, बागमती प्रदेशका कानुन अधिकृत प्रकाश शर्मा चापागाई रहनुभएको थियो भने अतिथिहरुमा अरूण पिडित भण्डारी , प्रवक्ता भरतपुर महानगरपालिका, वडा नं १० अध्यक्ष, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक दिव्यबाबु नेपाल, नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे रहनुभएको थियो ।

यस्तै, समापन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष विनोद खण्ड तिमिल्सेना रहनुभएको थियो भने अतिथीहरूमा अरूण पिडित भण्डारी , प्रवक्ता भरतपुर महानगरपालिका , वडा नं १० अध्यक्ष, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक दिव्यबाबु नेपाल, नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे रहनुभएको थियो । कार्यशालामा प्रमुख अतिथि प्रकाश शर्मा चापागाईंले 'रणनीतिक व्यावसायिक योजना निर्माणमा कानुन अनुपालन व्यवस्थापन' विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप