महोत्तरीको बर्दिबासमा साकोस व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महोत्तरीको बर्दिबासमा साकोस व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुका लागि महोत्तरीको बर्दिबासमा आजबाट ‘व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम’ सुरुवात भएको छ । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा सञ्चालित तीन दिवसीय उक्त तालिममा प्रदेश नं. २ अन्गर्तगका जिल्लाहरु  र सिन्धुली जिल्लाबाट गरी २६ बचत तथा ऋण सहकारी संस्थाका २६ जना व्यवस्थापकहरु तालिममा सहभागी हुनुभएको छ । 

तालिमको उद्घाटन नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्णले गर्नुभएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेश तिमल्सिना र बरिष्ट तालिम अधिकृत बल्लभ तिमिल्सिनाले गर्नुभएको छ भने व्यवस्थापन सहजीकरण जनकपुर फिल्ड कार्यालय इन्चार्ज राजेन्द्र ढकालले गर्नुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप