पौवादुङमा गाउँपालिकाका सहकारीहरुलाई नीति तथा संस्थागत परामर्श सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पौवादुङमा गाउँपालिकाका सहकारीहरुलाई नीति तथा संस्थागत परामर्श सेवा

भोजपुर । नेफ्स्कूनले सञ्चाल गरेको आधारशिला कार्यक्रम अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेका सहकारी संस्थाहरुमा दोस्रो चरणको नीति तथा संस्थागत परामर्श सेवा सम्पन्न भएको छ । नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम कुमार साहले गाउँपालिका अन्तर्गत प्रत्येक सहकारी संस्थामा गएर नीति तथा संस्थागत परामर्श सेवा प्रदान गर्नुभएको थियो । उहाँका अनुसार पहिलो चरणको अवस्था मापनमा गाउँपालिका अन्तर्गतका सहकारीहरुलाई सक्रिय, निष्किृय र अतिनिष्कृय गरी ३ भागमा वर्गीकरण गरी अवस्था अनुसार विभक्त गरिएको थियो भने उनीहरुलाई आवश्यक पृष्ठपोषण पनि दिइएको थियो । आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको सम्झौता, सहयोग र समन्वयमा सञ्चालन गरेको सहकारी संस्थाहरुको विकास र प्रवर्धनसम्बन्धी सशक्तीकरण कार्यक्रम हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप