नमुना साकोस अवलोकन भ्रमण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नमुना साकोस अवलोकन भ्रमण 

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) काठमाडौं तेस्रो समूहमा आबद्धमध्ये ७ साकोसबाट काभ्रेका २ वटा साकोसको अवलोकन भ्रमण भएको छ । भृकुटीमण्डप साकोस, डल्लु एकता साकोस, धादिङ मन्डली साकोस, कदर साकोस, देग साकोस, चौतारी साकोस, शुभसेवा साकोस का गरी ३२ जनाले पुस २० गते मंगलबार काभ्रेको त्यस्तै, बुडोल सामुदायिक र ज्योति मिर्मिरे साकोसको अवलोकन भ्रमण गरेका छन् । 

ज्योति मिर्मिरे साकोसमा पुगेको टोलीलाई साकोसका अध्यक्ष उद्वव सापकोटाले स्वागत तथा संस्थाको संक्षिप्त्त जानकारी गराउनुभएको थियो भने भने प्रमुख कार्यकारी अधिकृत गोपाल दाहलले संस्थाका गतिविधि र असल अभ्यास तथा चुनौतीका बिषयमा प्रस्तुति गर्नुभएको थियो । त्यसअघि, बुडोल सामुदायिक साकोस अबलोकनका क्रममा  प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरी ले प्रस्तुतीकरण गर्नुभएको थियो भने सञ्चालक समिति सदस्यका साथै व्यवस्थापनबाट सदस्य सेवा विभाग तथा  ऋण विभागका कर्मचारीको सहभागिता थियो । अन्तरक्रियात्मक कार्यक्रममा संस्थाहरुका असल अभ्यास र स्तरीकरण कार्यक्रमका फाइदाका बिषयमा विस्तृत छलफल भएको थियो । भ्रमण कार्यक्रमलाई नेफ्स्कूनबाट सोबिता मैनाली, तथा राम सापकोटा र कास्कुनबाट नवराज सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप