शारदामाई साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शारदामाई साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । कर्ब्स काठमाडौं दोस्रो क्लष्टरको १६ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला PALM सम्पन्न भएको छ । बागबजारस्थित शारदामाई साकोसको आयोजनामा हिजो सम्पन्न उक्त कार्यशालाका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य न्हुछे नारायण श्रेष्ठ रहुनभएको थियो भने अध्यक्षता आयोजक साकोसका अध्यक्ष भीमप्रसाद हुमागाई हुनुहुन्थ्यो । कार्यशालामा नेफ्स्कून कलंकी फिल्ड व्यवस्थापन उपसमिति सदस्य जित बहादुर लामा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत सोबिता मैनाली लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि नेफ्स्कून सञ्चालक श्रेष्ठले स्थिरीकरण कोषको महत्व र साकोसहरुको योगदानको आवश्यकतासँगै PEARLS का सूचकहरुको परिपालनामा जोड दिनुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृतले कर्ब्सका सूचकहरु, ऋण जोखिम कोष व्यवस्था, स्थिरीकरण कोष लगायतका विषयमा धारणा राख्नुभएको थियो भने सदस्य सेवा विभाग प्रमुख ढकालले पनि गुणस्तर सुनिश्चितता, जोखिम व्यवस्थापन लगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप