सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । सिजेएनको आज सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट आगामी २ वर्षे कार्यकालका लागि सहकारी खबर डटकमका सम्पादक श्रेष्ठ निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा तुलसी सुवेदी, सचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सहसचिवमा भेषराज बेल्वासे तथा सदस्यहरुमा सन्तोष रोकाया र सुधा देवकोटा पनि निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति आजै शपथग्रहण गरेको छ । सिजेएन सहकारी क्षेत्रमा कलम चलाउने ७० जना भन्दा बढी पत्रकारहरुको छाता संगठन हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप