अन्नपूर्ण साकोस, कैलालीको ११औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्नपूर्ण साकोस, कैलालीको ११औं बार्षिक साधारणसभा सम्पन्न

कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद धमालाको सभापतित्वमा आयोजित सभाको  प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई रहनु भएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक शिवा थापा र नेफस्कूनका सञ्चालक माधव जोशी रहनु भएको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगरप्रमुख बजगाईले स्थानीय क्षेत्रमा सहकारीको विकास र प्रवर्धनका लागि स्थानीय सरकार र सहकारी हातेमालो गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नगर क्षेत्रका कृषि उद्यमीहरुका लागि लम्कीचुहा नगरपालिका, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था र अन्य स्थानीय सहकारीहरुको सहयोगमा कृषि अनुदान उपलब्ध गराउने सहमति भएको समेत जानकारी गराउनुभयो । 

सभाका अन्य वक्ताहरुले सहकारीमा सदस्य नै सर्वप्रमुख रहेकोले सहकारीले प्रवाह गर्ने ऋण सदस्यहरुले उत्पादमुखी कार्यमा लगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

साकोसले साधारणसभाको अवसर पारेर सेयर सदस्य र सेवाग्रहीका लागि  अन्नपूर्ण स्मार्ट मोबाईल बैकिङ्ग सेवाको समेत शुभारम्भ रहेको छ । अन्नपूर्णका शेयर तथा बचतकर्ताले आफुले गरेको कारोवार र आफ्नो खातामा रहेको पैसाको समेत मोबाईलबाटै जानकारी लिन सकिने गरी मोबाईल बैंकिङ, ब्यालेन्स् ईन्क्वायरी सेवा, मिनि स्मार्ट, रकम ट्रान्सफर, खानेपानी, डिसहोम, टेलिफोनको बिलभुक्तानी सेवा, आईएमई, इसेवा, खल्ती सेवा सुचारुका साथै विदेशका जुनसुकै ठाउँबाट पैसा पठाउन सकिने रेमिट सेवाको समेत सुरु गरेको छ ।

१० करोडको कारोबार गरेको अन्नपूर्ण साकोसले गत बर्ष २७ लाख खुद मुनाफा गरेको संस्थाका प्रबन्धक नवराज न्यौपानेले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप