काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया

काठमाडौं । नेफ्स्कूनले सहकारी र साकोस अभियानका समसामयिक विषयहरुमा काभ्रेपलाञ्चोक जिल्लाका सहकारीकर्मीहरुसँग आज अन्तरक्रिया गरेको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सञ्चालक सदस्य जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतले जिल्लाका २२ बचत तथा ऋण सहकारीहरुबाट अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत गरी ३५ जनासँग समसामयिक विषयमा अन्तरसंवाद गर्नुभएको हो । कार्यक्रममा तरलता चाप, वित्तीय बजारको अवस्था, अभियानको अपेक्षा र भूमिका, नेफ्स्कूनका सेवा, व्यवसाय र गतिविधिबारे अन्तरक्रिया भएको थियो । अन्तरक्रियाले सञ्जाल समन्वयका साथ अघि बढ्दा जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने भन्दै सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यमा जोड दिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप