सिरहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिरहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै 

काठमाडौं । मधेश प्रदेशको सिराहा जिल्लास्थित सिरहा नगरपालिकामा आधारशिला कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहकारीहरुको अवस्था मापनको काम धमाधम भैरहेको छ । हाल सिरहामा रहनुभएका नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम साहका अनुसार नगरपालिका भित्र विभिन्न प्रकृतिका गरी ८१ वटा सहकारी संस्था रहेका छन् । तिनीहरुमध्ये केही निष्कृय पनि रहेका छन् । साहले नेफ्स्कूनले सञ्चालन गरेको आधारिशला कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरपालिका भित्रका ती सहकारी संस्थाहरु के कस्तो अवस्थामा छन्, उनीहरुको यथार्य विवरण, भौगोलिक अवस्थिति, सञ्चालक समिति, कर्मचारी, कार्यालय, सदस्य, सेवा तथा उत्पादन लगायत सबै विषयमा जानकारी लिने काम भैरहेको बताउनुभयो ।

आधारशिला कार्यक्रम सबै प्रकृतिका सहकारीहरुको विकास, प्रवर्धनका निम्ति नेफ्स्कूनले सञ्चालन गरेको नवीनतम कार्यक्रम हो । यस अन्तर्गत स्थानीय तहका सहकारीहरुको सक्षमता विकासका लागि स्थानीय सरकारहरुसँगको समन्वयमा प्राविधिक सहयोग, शिक्षा, तालिम लगायतका सहयोग गर्ने उद्देश्य रहेको छ । सिरहा नगरपालिका र नेफ्स्कूनबीच २०७८ साल मंसिर २३ गते आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएसँगै नगरपालिका भित्रका सहकारीहरुको अवस्था मापनको काम सुरु भएको हो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप