सहकारी सचिव पाण्डेय नेतृत्वको टोलीको भारत भ्रमणको समाचार ' द कोअपरेटर' पत्रिकामा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सचिव पाण्डेय नेतृत्वको टोलीको भारत भ्रमणको समाचार ' द कोअपरेटर' पत्रिकामा 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयको नेतृत्वमा केही समयअघि भारत भ्रमणमा गएको सात सदस्यीय सरकारी अधिकारीहरुको टोलीले २०७८ पुस ७ गते भारतीय सहकारीहरुको सर्वोच्च निकाय राष्ट्रिय सहकारी संघ एनसीयूआईका उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेको थियो । उक्त भेटमा दुई देशबीचको सहकारी अभियानबीचको सम्बन्ध थप प्रगाढ बनाउने बनाउने, खासगरी नेपाल सरकार र एनसीयूआईबीच सहकार्यका नयाँ सम्भावनाहरु खोजी गर्ने, एक आपसका सहकारी अभियानबारे सिकाइ आदानप्रदान गर्ने, सहकारी बजार प्रवर्धन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

नेपाली सरकारी प्रतिनिधिहरुलाई राजधानी नयाँ दिल्लीस्थित एनसीयूआई केन्द्रीय कार्यालयमा संघका मुख्य कार्यकारी डा.सुधीर महाजन, कार्यकारी निर्देशक सावित्री सिंह लगायतकाहरुले न्यानो स्वागत गर्नुभएको थियो । उक्त भेटसम्बन्धी समाचार एनसीयूआईको मासिक प्रकाशन 'द कोअपरेटर' को सन् २०२२ जनवरी अंकमा प्रकाशित गरिएको छ । भ्रमण दलमा मन्त्रालयका सह सचिव एवम् प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुख लीला प्रसाद शर्मा, सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । एनसीयूआईले 'द कोअपरेटर' मासिक र 'इन्डियन कोअपरेटिभ रिभ्यू' नामक त्रैमासिक गरी दुई पत्रिका प्रकाशन गर्दै आएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप