समुदायमा स्थापित हाम्रो एकीकृत साकोसको ५ औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समुदायमा स्थापित हाम्रो एकीकृत साकोसको ५ औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन 

काठमाडौं । स्वयम्भू मुख्य कार्यालय रहेको समुदायमा आधारित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को ५ औं स्थापना दिवस विविध सप्ताहव्यापी कार्यक्रमका साथ हिजो सम्पन्न भएको छ । काठमाडौंका ५ बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको दिन माघ ११ गते लाई स्थापना अर्थात एकीकरण दिवसको रुपमा प्रत्येक बर्ष विविध कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाका व्यवस्थापक योगेन्द्र साउदले जानकारी गराउनुभयो । स्थापना दिवसका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रमको समापन सहित सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रम स्थापना दिवस मुल समारोह समितिका संयोजक एवम्ं संस्थाका उपाध्यक्ष रामबहादुर कट्वालको अध्यक्षतामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ लि. (नेफ्स्कून) का अध्यक्ष तथा संस्थाका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

स्थापना दिवसका अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यसैगरी संस्थाले विभिन्न ८ वटा सेवा केन्द्रमार्फत सदस्यहरुले गरेको वित्तीय कारोबारका आधारमा उत्कृष्ठ कारोबारी सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो । कार्यक्रममा संस्थाको उत्कृष्ठ वर्ष कर्मचारीका रुपमा मुख्य सेवा केन्द्रका सेवा केन्द्र प्रमुख सुस्मिता अधिकारी निरौलालाई पुरस्कृत गरिएको थियो । 

सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत संस्थाले स्वच्छ समुदाय निर्माणका लागि वातावरण सरसफाइमा ध्यान दिँदै फोहोर व्यवस्थापनका लागि समुदायस्तरमा डस्टविनहरु वितरण गरिएको व्यवस्थापक साउदले जानकारी गराउनुभयो । 

संस्थाका अध्यक्ष एवम् कार्यक्रम समापन समारोहका प्रमुख व्यक्ति परितोष पौड्यालले  संस्थाको परिकल्पना, ध्येय, मूल्य र मान्यता साथै कर्मचारीहरुलाई संस्थाको मार्गदर्शन सहित उत्प्रेणात्मक प्रस्तुतीकरण राख्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप