ब्याजदर पुनरावलोकनको प्रस्ताव लिएर सहकारी अभियानका प्रतिनिधिहरु विभागसँग छलफलमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्याजदर पुनरावलोकनको प्रस्ताव लिएर सहकारी अभियानका प्रतिनिधिहरु विभागसँग छलफलमा

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन सम्बन्धमा दबाब दिन आज राष्ट्रिय सहकारी महासंघको नेतृत्व सहित अभियान टोली विभाग पुगेको छ । महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा गएको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितसँग छलफल सुरु गरेको हो । 

व्याजदर पुनरावलोकनको विषयमा आजै महासंघले केन्द्रीय संघ र जिल्ला संघका प्रतिनिधिहरुबीच पनि छलफल गरेको थियो । छलफलमा सहकारीकर्मीहरुले तत्काल सन्दर्भ ब्याजदर बढाउन सरकारलाई दबाब दिनु पर्ने धारणा राखेका थिए ।

सन्दर्भ व्याजदर पुनराबलोकन गर्न अभियानबाट प्राप्त सुझावको आधारमा जतिसक्दो छिटो निश्कर्षमा पुग्ने निर्णय भएको विभागका एक प्रतिनिधिले जानकारी गराउनुभएको छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप