दोलखामा साकोस कार्यकौशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न      
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा साकोस कार्यकौशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न      

काठमाडौं । नेफ्स्कून र दोलखा जिल्ला बचत संघको संयुक्त साझेदारीमा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत १३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला  (PALM Workshop) सोमबार सम्पन्न भएको छ ।  भिमेश्वर क्लस्टर अन्र्तगत शिवशक्ति साकोस कालिञ्चोक ‐५, लापिला·को आयोजनामा सञ्चालित कार्यक्रममा आयोजक साकोसका अध्यक्ष कोष बहादुर खड्काको अध्यक्षता, दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काको प्रमुख आथित्यता र बचत संघका उपाध्यक्ष जगत प्रसाद सुवेदीको विशेष आथित्यता रहेको थियो । 

कार्यक्रममा भिमेश्वर क्लष्टरमा आबद्ध प्रगति साकोस, कालिनाग साकोस, भिमेश्वर साकोस, स्वर्ण साकोस, परोपकार महिला साकोस, ग्रामिण साकोस, श्रमजीवि साकोस र शिवशक्ति साकोस का अध्यक्ष, सञ्चालक, व्यवस्थापक र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आदिब महिला साकोस कालिञ्चोक ६,दोलखा र दिपजँग कृषि सहकारी कालिञ्चोक का प्रतिनिधिहरुको पनि सहभागिता रहको थियो ।  

कार्यक्रममा अघिल्लो पाल्प वर्कसपको समिक्षा, नीति, कार्यविधि, संस्थाको रणनीतिक योजना, बार्षिक बजेट व्यवस्थापन र मासिक प्रतिवेदन, भाखा नाघेको ऋण व्यवस्थापन, तालिम कार्यक्रम सञ्चालन लगायतका प्रस्तावहरुउपर छलफल गरिएको थियो भने साकोस सहभागीहरुले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कून दोलखाका कार्यक्रम अधिकृत पवन घिमिरे र दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का कार्यक्रम अधिकृत राजकुमार शिबभक्तिले गर्नुभएको थियो । 
गोष्ठीले आगामी १४ कार्यशाला श्रमजीवि साकोस शैलुङ गाउँपालिका दोलखाले २०७९ जेठको पहिलो हप्तामा गर्ने निर्णय गरेको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप