पोखरामा प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सुरु

कास्की । सीएमसी कास्कीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा कास्की जिल्लास्थित सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरु लक्षित प्रशिक्षक प्रशिक्षण (TOT) तालिम आजबाट पोखरामा शुरु भएको छ । दक्ष सहकारी प्रशिक्षक बनाउने हेतुले आयोजित तालिम कार्यक्रममा १८ जनाको सहभागिता छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत  प्रकाश प्रसाद प्रोख्रेलको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष अपिल कोईरालाको अध्यक्षतामा संक्षिप्त उद्घाटन कार्यक्रम आयोजना गएिको थियो । फागुन १३ गते सम्म सञ्चालन हुने आवासीय तालिमको सहजीकरण नेफस्कूनका प्राचार्य सन्जय राज तिमिल्सिना, बरिष्ठ अधिकृतद्वय प्रेमनाथ वाग्ले र बल्लभ तिमिल्सिनाले गर्नुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप