६५ औं राष्ट्रिय सहकारी दिवसको नाराः गत वर्षकै निरन्तरता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६५ औं राष्ट्रिय सहकारी दिवसको नाराः गत वर्षकै निरन्तरता 

राष्ट्रिय सहकारी महासंघले गत वर्षकै निरन्तरता स्वरुप ६५ औं राष्ट्रिय सहकारी दिवसको थिम (नारा)  ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको छ । आज बसेको संघको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको लागि गत वर्षकै थिम (नारा) लाई निरन्तरता दिने निर्णय गरेको हो । महासंघले गत वर्ष अर्थात् ६४ औं राष्ट्रिय सहकारी दिवसकै नारालाई यस वर्ष पनि निरन्तरता दिएको महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिनुभयो ।

महासंघले फागुन ११ गते एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै थिम प्रस्ताव आव्हान गरेको थियो । तर चित्तबुझ्दो प्रस्ताव नआएपछि पुरानै थिमलाई निरन्तरता दिएको महाप्रबन्धक सुब्बाले जानकारी दिनुभयो ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम महासंघले गर्दै आएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसमा तय भएको नाराले सार्थक रुप पाउँदै गरेको अवस्था छ । धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत प्रवेश गरेको छ । नेपाल सरकारले पनि सहकारीलाई प्रविधिमा जान नीतिगत व्यवस्था गरेको छ ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप