बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी

काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत ऋण सहकारी संस्थाहरुलाई स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी गरेको छ । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज एक सूचना जारी गरी सहकारी ऐन २०७४ मा व्यवस्था गरिएको बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्थिरीकरण कोषमा योगदान गर्न प्रदेश मातहतका सबै बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेको हो । प्रदेश मन्त्रालयको २०७८ चैत ७ गतेको रजिष्ट्रारस्तरीय निर्णयानुसार सूचना जारी गरिएको हो ।

मन्त्रालयका तर्फबाट कानून अधिकृत प्रकाश चापागाईले जारी गर्नुभएको सूचनामा सहकारी संस्थाको तरलता कायम राख्न, सम्भावित जोखिमबाट संरक्षण गर्न र असल नियतका साथ काम गर्दा गर्दै अनपेक्षित संकट उत्पन्न भएमा संस्थाका बचाउ लगायतका लागि सहकारी ऐन २०७४ को दफा १०३ तथा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ११३ खण्ड (ङ) मा स्थिरीकरण कोषमा सहभागी हुने सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था गरिएको भन्दै प्रदेश अन्तर्गतका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई कोषमा सहभागी भई योगदान गर्न सूचना जारी गरिएको उल्लेख छ । मन्त्रालयले प्रदेश मातहतका सबै बचत ऋण सहकारीहरुलाई प्रचलित कानून बमोजिम स्थिरीकरण कोषमा सहभागी हुन र सको कार्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सबै बचत तथा ऋण सहकारीका विषयगत प्रदेश तथा जिल्ला बचत संघहरु लगायत सम्बन्धितमा सबैका लागि सूचना जारी गरिएको जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप