‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुरु

सुनसरी । ‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आजबाट सुरु भएको छ । बचत तथा ऋण सहकारी संघ लि., सुनसरी को आयोजना, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित गोष्ठी दुईदिनसम्म चल्नेछ ।  

सुनसरी बचत संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावगीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक अमृता सुब्बा, महासंघका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ, नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपालको विशिष्ट आतिथ्यता साथै स्थानीय सहकारी सघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 

आज र भोलि दुइदिन सञ्चालन हुने गोष्ठिमा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेल, महासंघका सञ्चार अधिकृत राम सुदन तिमिल्सिना, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यले कार्यपत्र प्रस्तुतीकरण गर्नुुहुने कार्यक्रम रहेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप