साकोसमा तरलता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसमा तरलता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

रुपन्देही । लुम्बिनी प्रदेश बचत संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा साकोसहरुमा तरलता व्यवस्थापन तालिम बुटवलमा हिजो सम्पन्न भएको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि राखिएको तालिममा ३२ जना व्यवस्थापकको सहभागिता रहेको थियो । 

तालिमको उद्घाटन गर्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कोभिड १९को महामारी पछि साकोसहरुमा पनि आर्थिक समस्या आउन सक्ने भन्दै सदस्यहरुको बचत सुरक्षित गर्न संस्थाले योजना बनाई लागुगर्नुपर्ने र सदस्यहरु सँग नियमित सम्पर्कमा रहि संस्था सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । दीर्घकालिन रुपमा दिगो साकोस सञ्चालन गर्न सहकारी ऐनमा उल्लेख भएको स्थिरीकरण कोषमा रकम जम्मा गर्न उहाँले उपस्थित सम्पूर्णमा आव्हन गर्नुभयो । प्रोस्कूनले दर्ता भएको छोटो अवधिमा संघको रणनीतिक व्यावासायिक योजना निर्माण गरी तरलता व्यवस्थापन तालिम सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो । 

तालिम समापनका क्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले कोभिड महामारि पछि साकोसहरुमा तरलता संकट पर्न सक्ने अनुमान नेफ्स्कूनले दुई बर्ष अगाडिदेखि सोच राख्दै सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकारीको थिम अगाडि सारेको बताउनुभयो । 

प्रोस्कूनका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रोस्कूनका महासचिव ऋषि सापकोटा, सचिव बसन्त ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ, सञ्चालक भरत भूसाल, निर्मला अधिकारी व्यवस्थापक तारा अर्याल लगायत उपस्थित हुनुहुन्थ्यो । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप