सहकारी दिवसको पूर्वसन्ध्यामा मिलिजुली कालिञ्चोक साकोसको विविध कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिवसको पूर्वसन्ध्यामा मिलिजुली कालिञ्चोक साकोसको विविध कार्यक्रम

काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोस लि. ले ६५ औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा विविध कार्यक्रमहरु गरेको छ । छ । संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ९ वटा पालिकामध्ये विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ्ग गाउँपालिकामा विविध कार्यक्रम गरेको हो ।

राष्ट्रिय सहकारी दिवसको अवसर पारी उल्लिखित पालिकाभित्रका केही बिद्यालयहरुमा वित्तीय साक्षरता तथा स्टेशनरी वितरण, पहिला वितरण गर्न बाँकी केही स्थानमा स्ट्रेचर वितरण, जेष्ठ शेयर सदस्यलाई टेक्ने लठ्ठी वितरण गरेको छ । यसैगरी सहकारी दिवसकै अवसर पारेर सामाजिक कार्यक्रम अन्तर्गत हिजो विगु गाउँपालिका वडा नं ७ मा रहेको बिगु गुम्बामा २६ थान कुर्सी प्रदान गरेको छ । सबै शेयर सदस्य तथा कार्यक्षेत्रभित्रका बिद्यालयहरुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्लाईड प्रस्तुतिको माध्यामद्धारा वित्तीय साक्षरता कार्यक्रम प्रदान गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनु भयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप