रक्तदाताहरुको उल्लेख्य सहभागिताका बीच पाँचताराको बृहत रक्तदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रक्तदाताहरुको उल्लेख्य सहभागिताका बीच पाँचताराको बृहत रक्तदान 

काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवस तथा १४औं बार्षिकोत्सवका अवसरमा पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. ले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १ सय ४६ जनाले रक्तदान गरेका छन् । 

विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको र दिउसो ३ बजेसम्म १ सय ४६ जनाले रक्तदान गरिसकेको साकोसका अध्यक्ष भोलानाथ पाठकले जानकारी गराउनुभयो । रक्तदान जस्तो महान् कार्य मानव जिवन रक्षाका निम्ति पवित्र र पुण्यको काम हो, पाँचतारा साकोसले रक्तदान कार्यक्रमलाई विगत १२ बर्षदेखि नै विशेष महत्व दिएर निरन्तर आयोजना गर्ने गरेको उहाँले बताउनुभयो,  “रक्तदान कार्यक्रम अत्यन्त संम्बेदनशील पक्ष हो, यसमा देखासिकी मात्र नभएर सुरक्षित र सम्यमितता पनि उत्तिकै अपनाउनु जरुरी छ ।” 

पुरानो सिनामंगल ३२ स्थित पाँचतारा साकोसकोे प्राङ्गणमा आयोजित कार्यक्रम ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) पूर्विभेगिए क्षेत्रिय कमिटि कोटेश्वर र काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को संयोजनमा भएको थियो । 

कार्यक्रममा ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल केसी, कास्कुनका सचिव शालिकराम पुडासैनी, ब्लोदान काठमाण्डौका अध्यक्ष जनक खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अनौपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता थियो । 

साकोसले रक्तदाताहरुलाई टिसर्ट, क्याप जस्ता उपहार प्रदान गरी हौसला समेत बढाएको थियो । रक्तदान कार्यमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) केन्द्रीय कार्यालयका कर्मचारीहरु पनि सहभागी हुनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप