स्थिरीकरण कोषमा चमेली साकोसको योगदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषमा चमेली साकोसको योगदान

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ विरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. ले स्थिरीकरण कोषमा रकम योगदान गरेको छ । संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईले नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाललाई संस्थाको तर्फबाट योगदान गरिएको रकमको चेक आज हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा नेफ्स्कून भक्तपुर फिल्ड कार्यालय इन्चार्ज पेशल खड्का लगायत चमेली कल्याणकारी साकोसका कर्मचारीहरुको पनि उपस्थिति थियो । पछिल्लो समय कोषमा योगदान गर्ने क्रम बढ्दो छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप