उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीय सहकारीलाई उद्योग खोल्न अनुमती 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीय सहकारीलाई उद्योग खोल्न अनुमती 

काठमाडौं । सरकारले उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीय सहकारीलाई  उद्योग खोल्न पाउने व्यवस्था गरेको छ । औद्योगिक व्यवसाय ऐन कार्यान्वयनका लागि औद्योगिक व्यवसाय नियमावली जारी गर्दै सहकारीले उद्योग दर्ता गर्न पाउने व्यवस्था गरेको हो ।

सोमबार जारी भएको औद्योगिक व्यवसाय नियमावली–२०७८ मा उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीय सहकारी संघ वा संस्थाले उद्योग खोल्न सक्ने व्यवस्था गरिएको छ । तर, बचत तथा ऋण कारोबार गर्ने वित्तीय सहकारी संस्थाहरुलाई भने उद्योग स्थापना गर्न नपाइने उल्लेख छ ।

यसअघि सहकारी संस्थाहरुले उद्योग खोल्न पाउने व्यवस्था थिएन । उक्त प्रावधानका लागि सहकारीकर्मीले लविङ गर्दै आएका थिए । हालसम्म उद्योग खोल्नका लागि सहकारी संस्थाहरुले छुट्टै कम्पनी दर्ता गर्दै आएका थिए । अब सहकारीकै नाममा उद्योग खोल्न सकिने भएको छ ।

उद्योग खोल्न चाहने सहकारी संस्थाहरुले संस्थाको विनियम, उद्योग सञ्चालन गर्न साधारणभाले गरेको निर्णय, उद्योग स्थापना हुने स्थानीय तहको सिफारीस अघिल्लो आर्थिक वर्षसम्मको लेखापरिक्षण प्रतिवेदन र सेयर सदस्यको लगत सहितको विवरणसहित आवेदन दिन सक्ने उद्योग विभागले जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप