काठमाडौं । नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज मधेश प्रदेशको सप्तरी जिल्लास्थित डाक्नेश्वरी नगरपालिकामा ‘सहकारी सचेतना अभिमुखीकरण’ सम्पन्न भएको छ । अभिमुखीरणमा स्थानीय सहकारीका पदाधिकारी तथा सञ्चालकहरु, नगरपालिका कार्यालयकी सहकारी प्रमुख निकिता चौधरी सहित नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न सहकारीबाट गरी ३३ जनाको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुबेदीले गर्नुभएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
८ दिन अगाडि
४ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि
११ दिन अगाडि
१० दिन अगाडि