नवलपरासीको गरिबी निवारण चन्द्रज्योति साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीको गरिबी निवारण चन्द्रज्योति साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

नवलपरासी । मध्यविन्दु –३, इटौराको गरिबी निवारण चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र गरिबी निवारण चन्द्रज्योति साकोसबीच आज औपचारिक सम्झौता भएको हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बीच साकोसका अध्यक्ष मिन बहादुर थापा र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुरज चालिसेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रममा साकोसका सचिव कमल प्रसाद पाठक, कोषाध्यक्ष प्रभा गिरी, सञ्चकलहरु क्रमशः मायादेवी सापकोटा, छविलाल न्यौपाने, हेमन्ता बस्ताकोटी, तारादेवी सिग्देल वोहरा र व्यवस्थापक गोमा कुमारी शर्मा उपस्थित हुनुहुन्थ्यो । 

१ हजार २३५ सदस्यहरु माझ वित्तीय पहुँच पुर्याउँदै आएको समुदायमा सञ्चालित गरिबी निवारण चन्द्रज्योति साकोसको ६ करोड ७५ लाखको वासलात रहेको अध्यक्ष थापाले जानकारी गराउनुभयो । साकोसको स्थापना २०६३ मंसिर ७ गते भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप