स्थिरीकरण कोषमा थप ६ साकोसको योगदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषमा थप ६ साकोसको योगदान

काठमाडौं । बचत तथा ऋण सहकारीहरु सम्बन्धी स्थिरीकरण कोषमा थप ६ साकोसहरुको योगदान थपिएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका– बोहरेटारस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. र सोही गाउँपालिका रामटारस्थित सृष्टि महिला बचत तथा ऋण सहकारी संघ लि. ले कोषमा योगदान गरेका हुन् ।

यस्तै, काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.र काठमाडौंको मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.ले पनि रकम जम्मा गरेका छन् । यस्तै, काठमाडौं पुरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौं नयाँबानेश्वरस्थित ज्योतिपूञ्ज बचत तथा ऋण सहकारी संस्थाले पनि आजै कोषमा योगदान गरेका छन् । ती साकोसहरुले कोषमा योगदान रकमको चेक नेफ्स्कूनलाई हस्तान्तरण गरेका हुन् । 

पछिल्लो समय कोषमा सहकारी संघ संस्थाहरुको योगदानको क्रम बढेको छ । स्थिरीकरण कोषमा हालसम्म २ सय १९ संस्थाबाट १० करोड ७ लाख २१ हजार १८१ रुपैयाँ जम्मा भएको छ । यो सँगै कोष पूर्ण सञ्चालनका लागि आवश्यक न्यूनतम १० करोड रुपैयाँ संकलन भएको छ भने संघले कोष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप