स्थापना दिवसमा सहयोगी साकोसको रक्तदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसमा सहयोगी साकोसको रक्तदान कार्यक्रम

दाङ । दाङको तुलसीपुर–५ मा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १३औं स्थापना दिवस वृहत रक्तदान कार्यक्रम सहित मनाएको छ ।  कार्यक्रममा २१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । 

साकोसका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि, आयोजक साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिहरुको उपस्थिति रहेको थियो । 

अध्यक्ष खत्रीले साकोसले हासिल गरेको सफलता सदस्यहरुका लागि उदारहणीय भएको भन्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई पनि सँगै अघि बढाईरहेको जानकारी गराउनु भएको थियो । रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरु र नेपाल रेडक्रस सोसाइटि रक्तसंचार सेवा केन्द्रका कर्मचारी लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । साकोसले सदस्यसँग सामाजिक अभियान अनतर्गत सहकारी शिक्षा, सहकारी अवलोकन भ्रमण, चाडपर्व कार्यक्रम लगायत सामाजिक उत्तरदायित्व बहन गरेको उहाँले जानकारी गराउनु भयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप