हाम्रो चित्रवन साकोसको तेस्रो समीक्षा वैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको तेस्रो समीक्षा वैठक सम्पन्न

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ चितवनको तेस्रो त्रैमासिक समीक्षा बैठक सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त बैठकमा संस्थाका सचिव कृष्ण प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले हाल सम्मको कार्य प्रगतिको समीक्षा र आगामी कार्य योजनाको बिषयमा प्रस्तुत गर्नु भएको थियो । 

संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति सहित ब्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको सो समीक्षा बैठकमा बजारको पछिल्लो अवस्था तरलता ब्यवस्थापन र ऋण लगानी तथा असुलीको बिषयमा गहन छलफल भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप