हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसका अवसरमा रक्तादान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसका अवसरमा रक्तादान कार्यक्रम

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको २६ औं स्थापना दिवसकका अवसरमा खुला रक्तदान सम्पन्न गरेको छ । नियमित रुपमा स्थापना दिवसको अवसरमा आयोजना गर्ने रक्तदानमा २३ जना रक्तदाताले रक्तदान गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका अध्यक्ष राजन श्रेष्ठलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति गोकर्ण प्रसाद पोखरेल र संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीलाई अध्यक्ष राजन श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदानको उद्घाटन गरिएको थियो । रक्तदानलाई वार्षिक कार्यक्रममा राखी नियमित गर्ने गरिएको बताउँदै अध्यक्ष राजन श्रेष्ठले रक्तदातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 २०५४ साल बैशाख १७ गते स्थापना भएको संस्थाले बचत तथा ऋणको कारोबारदेखि बाहेक सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि वार्षिक कार्यक्रममा समावेश गरी निरन्तरता दिइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो । हाल संस्थामा आठ हजार पाँच सय शेयर सदस्य र तीन हजार तीन सय बालबचतकर्ता छन् भने ७३ करोड ५० लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप