आगामी बजेटको प्राथमिकतामा सहकारीमार्फत सामूहिक कृषिखेती 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आगामी बजेटको प्राथमिकतामा सहकारीमार्फत सामूहिक कृषिखेती 

काठमाडौं । सरकारले कृषि क्षेत्रको विकासका लागि सहकारीमार्फत समूह निर्माण गरी जमिनको चक्लाबन्दी र सामूहिक खेती प्रणालीलाई प्राथमिकताको योजनामा राखेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आर्थिक बर्ष २०७९/०८० को बजेटका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि जमिनको चक्लाबन्दी गरी सहकारीमार्फत सामूहिक खेतीको योजना अगाडि सारिएको हो । संसदमा प्रस्तुत बजेटका प्राथमिकतामा उत्पादन बृद्धि र पूर्वाधार निर्माणलाई आर्थिक समृद्धिको आधार तय गरिएको छ । 

सरकारले कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम, प्राविधिक सहयोग, वित्तीय साधनमा पहुँच अभिवृद्धि एवं कृषि सामग्री सहज रुपमा उपलब्ध गराउने, खेतियोग्य सबै जमिनको उपयोग गर्न भूमिगत तथा सतह सिंचाइ सुविधा विस्तार गर्ने प्राथमिकतामा उल्लेख गरेको छ । शिक्षित र वेरोजगार युवाहरुलाई उपयुक्त सीप तालिम प्रदान गरी व्यावसायिक र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनशील क्षेत्रमा परिचालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रको प्रवर्धन, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरुको उत्पादन बृद्धि गरी निर्यात प्रवर्धन र आयात प्रतिस्थापनलाई जोड दिइने उल्लेख छ । 

https://www.mof.gov.np/site/publication-detail/3168

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप