‘उच्चस्तरीय पर्ल्स अनुुगमन प्रणाली तालिम’ सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘उच्चस्तरीय पर्ल्स अनुुगमन प्रणाली तालिम’ सुरु

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(चिस्कून) को संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत चितवनका साकोस व्यवस्थापकहरुका लागि उच्चस्तरी पर्ल्स अनुुगमन प्रणाली तालिम आजबाट चितवनमा सुरु भएको छ । 

चिस्कूनका अध्यक्ष हरिश्चन्द्र सुुवेदीको अध्यक्षतामा सुरु भएको तीन दिवसीय तालिम जेठ ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । तालिम सहजीकरण नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले  गर्नुभएको छ ।

कार्यक्रममा चिस्कूनकी उपाध्यक्ष एवं नेफ्स्कूनकी सञ्चालक विद्या कोईरालाले सहभागीहरुलाई स्वागत गर्नुुभएको थियो । 

तालिममा संघकी सञ्चालक प्रमिला ढकाल, किशोर गुुरुङ, शिक्षा समिति सदस्य हरीकृष्ण चापागाई, व्यवस्थापक अनिता न्यौपाने, फिल्ड अधिकृत पुुुरुषोतम ढकाल र विभिन्न सदस्य साकोसहरुबाट २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रम सञ्चालन संघका सचिव रामराज पौडेलले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप