जनकपुरधाम उपमहानगरका प्रमुख उप–प्रमुखलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरधाम उपमहानगरका प्रमुख उप–प्रमुखलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना

जनकपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को जनकपुर फिल्ड कार्यालयको आयोजनामा आज जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज कुमार साह र उप–प्रमुख किशोरी साहलाई बधाई एवम् शुभकामना प्रदान गरिएको छ । नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य हरेराम प्रसाद र फिल्ड कार्यालय व्यबस्थापन उपसमिति सदस्यहरु सहित फिल्ड कार्यालयका कर्मचारीहरुद्वारा उपमहानगरका नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई स्वागत गरिएको हो । 

स्वागतका क्रममा नेफ्स्कूनका कोषाध्यक्ष पनेरुले स्थानीय तहको साझेदारीमा सहकारी क्षेत्रको आधारतहदेखि जागरण विकास, प्रवर्धन र सञ्जालीकरण लागि  नेफ्स्कूनले अगाडि सारेको आधारशिला कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकासँगको सहकार्य पनि सौहार्दपूर्ण रहने विश्वास लिएको बताउनुभयो । कार्यक्रमका अवसरमा नवनिर्वाचित मेयर मनोज कुमार साहले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नेफ्स्कूनले चालेका कदमहरु अत्यन्त प्रभावकारी रहेको सुन्दै आएको र उपमहानगर पनि स्थानीय तहमा सहकारीको विकासका लागि नेफ्स्कूनसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख साह नेफ्स्कूनमा आबद्ध शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको सदस्य समेत हुुनुहुन्छ ।  

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप