कालीगण्डकी गाउँपालिकाका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कालीगण्डकी गाउँपालिकाका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन

स्याङ्जा । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी स्याङ्जाको बिर्घामा आज सम्पन्न भएको छ । 

स्याङ्जा जिल्ला बचत संघका उपाध्यक्ष यज्ञ पाठकको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खिम बहादुर थापा र विशेष अतिथिमा सूचना अधिकृत हिरामण्डी पाण्डे हुनुहुन्थ्यो । 

स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको आधारशिला कार्यक्रम विभिन्न स्थानीय तहसँगको सम्झौता कार्यान्वयन मार्फत अगाडि बढीरहेको छ । 

कार्यक्रममा गाउँपालिका भित्र सञ्चालित विभिन्न प्रकृतिका १८ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु, गाउँपालिकाका सहकारी शाखाका कर्मचारी, नेफ्स्कून कर्मचारी गरी ३८ जनाको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि, नवनिर्वाचित अध्यक्ष थापाले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नेफ्स्कूनले शुरुवात गरेको कार्यक्रम अत्यन्त प्रभावकारी छ भन्ने जानकारी पाएको बताउनुभयो । उहाँले गाउँपालिकाले नेफ्स्कून र जिल्लासंघसँगको सहकार्य र संयुक्त साझेदारीमा कार्यक्रमलाई निरन्तरता दिएकोप्रति खुसी व्यक्त गर्दै कार्यक्रमको थप प्रभावकारीताका लागि सहकारी संस्थाहरुमा नीति तथा पद्धतिको को प्रयोग गरी सुशासन कायम गराउन गाउँपालिकाको र व्यक्तिगत तर्फबाट पनि पूर्ण साथ सहयोग रहने बचतबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रमको सहजीकरण नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी प्रमुख यमकला पौडेल र नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदी ले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप