भारतीय सहकारीकर्मी टोलीलाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतीय सहकारीकर्मी टोलीलाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । भारतीय सहकारीकर्मीहरुको एक टोलीले आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वर भ्रमण गरी संघका अध्यक्ष एवम् उच्चव्यवस्थापन समूहसँग शिष्टाचार भेट गरेको छ । 

भारतको दिल्लीस्थित दिल्ली कोअपरेटिभ हाउसिंग फाइनान्स कर्पोरेशन लिमिटेड (DCHFCL) का अध्यक्ष राजेश गोयल लगायतको भ्रमणदलले बचत तथा ऋण सहकारी अभियानको शीर्षस्थ निकाय नेफ्स्कूनसँग भेट गरेको हो । भारतको दिल्ली एन.सी.टी. सरकार अन्तर्गत रहेको  उक्त फाइनान्स करपोरेसनले भारतीय कोअपरेटिभको क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ ।  

भेटका क्रममा संघका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत विभागीय प्रमुखहरुले सहकारीको क्षेत्रमा भइरहेका दुइ देशीय बहुआयामिक सम्बन्धका बारेमा चर्चा गर्दै भम्रणले सम्बन्ध विस्तारलाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभएको थियो ।   

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप