सदस्यहरुका लागि मनकामना साकोसको नयाँ सेवा शुभारम्भ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुका लागि मनकामना साकोसको नयाँ सेवा शुभारम्भ 

काभ्रे । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.काभ्रेले शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखि सवारी साधन विलबुक नविकरण तथा कर भुक्तानी सेवा आजबाट शुभारम्भ गरेको छ । 
‘स्मार्ट सर्भिस ईन’ सातदोवाटो ललितपुरसँगको सहकार्यमा मनकामना साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल तथा स्मार्ट सर्भिस ईनको तर्फवाट अञ्जन भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा सुरु गर्नुभएको हो । 

काभ्रे, भक्तपुर र काठमाडौं जिल्लाभर कार्यक्षेत्र रही सञ्चालनमा आएको मनकामना साकोसका ८ हजार १०० सदस्य तथा अन्य सम्भावित शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी यो सेवा सञ्चालनमा ल्याईएको साकोसले जनाएको छ । सवारी साधन कर भुक्तानी तथा विल बुक नविकरणको लागि आवश्यक पर्ने इन्स्योरेन्सको काम समेत शुल्क भुक्तानी गरेपश्चात साकोसबाटै गर्न सकिने, कागजपत्र र रकम उपलब्ध गराएको ४ दिन भित्र कार्य सम्पन्न भई सम्बन्धित ग्राहकलाई कागजात हस्तान्तरण गर्न सकिने गरी संस्थाले तयारी गरेको जनाएको छ । 

व्यस्त जिवनशैलीलाई ध्यानमा राख्दै सम्पूर्ण शेयर सदस्यहरु तथा सम्भावित शेयर सदस्यहरुले संस्थाको मुख्य कार्यालय बनेपा ५ घोकेचौर तथा सेवा केन्द्रहरु बनेपा गोदामचोक सेवा केन्द्र, पनौती सेवा केन्द्र, बेथान्चोक सम्पर्क कार्यालय ढुंखर्क, पाँचखाल सम्पर्क कार्यालय, कौशलटार सेवा केन्द्र, कोटेश्वर सेवा केन्द्र मध्य आफुलाई पायक पर्ने सेवा केन्द्रको माध्यमवाट सेवा लिन सकिने छ । सो सेवा वापत २ पांग्रे सवारी साधनको लागि रु ३५० र चार पांग्रे सवारी साधनको लागि ४५० शुल्क लाग्ने साकोसका प्रवन्धक सिताराम तिमल्सिनाले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप