बर्दघाटको माकर सनराइज प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दघाटको माकर सनराइज प्रोबेसन कार्यक्रममा आबद्ध

नवलपरासी । बर्दघाट नगरपालिका –४ मा सञ्चालित माकर सनराइज बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र माकर सनराइज साकोसबीच शुक्रबार औपचारिक सम्झौता भएको हो ।

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बीच साकोसका अध्यक्ष प्रदिप सुबेदी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रममा साकोसका सचिव हुमनाथ आचार्य, कोषाध्यक्ष चोलाकान्त भट्टराई, सञ्चालक समितिका सदस्यहरु र नेफ्स्कून भूमही फिल्ड कार्यालयका प्रमुख नेत्र प्रसाद सापकोटा उपस्थित हुनुहुन्थ्यो । 

२०६३ सालमा स्थापित बर्दघाट नगरपालिकाभर कार्यक्षेत्र रहेको माकर सनराइज साकोसमा हाल ११ सय १३ सेयर सदस्य र ११४ बाल सदस्य रहेका छन् भने करिब १९ करोड २६ लाखको वासलात रहेको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप