कैलालीको बनबेहडामा श्री एकता प्रगतिशिल साकोसको सेवा केन्द्र उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीको बनबेहडामा श्री एकता प्रगतिशिल साकोसको सेवा केन्द्र उद्घाटन

कैलाली । कैलालीको श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको प्रथम सेवा केन्द्र बनबेहडामा उद्घाटन गरिएको छ । संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टेक बहादुर कुँवरले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा निवर्तमान वडा अध्यक्ष कमला शर्मा रहनुभएको थियो । 

वडाका जनप्रतिनिधिहरु, साकोसका सञ्चालक समिति, लेखा समिति संयोजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष कर्मचारीहरु तथा व्यापारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थागत प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक शेर बहादुर बोगटीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप