नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न

नवलपुर। जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आज नेफ्स्कूनद्वारा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ । तालिममा संघमा आबद्ध १७ बचत तथा ऋण सहकारी संस्था र आबद्धताको प्रक्रियामा रहेका थप ९ बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 

किसान बचत तथा ऋण सहकारी संस्थाको क्षेत्रीय कार्यालय कावासोतीको सभाहलमा आयोजित कार्यक्रम नवलपुर जिल्ला बचत संघका का.वा अध्यक्ष होमनाथ जैशीकोको बिशेष उपस्थितिका बीच सम्पन्न भएको थियो । 

नवलपुर जिल्ला बचत संघका का.वा अध्यक्ष जैशीले जिल्ला बचत संघ र नेफ्स्कूनमा सदस्य नरहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई सदस्यताका लागि आव्हान गर्नुभएको थियो । नवलपुरमा रहेका संस्थाहरुमा सम्बन्ध प्रगाढ बनाउन नेफ्स्कून र जिल्ला बचत संघ सँगको समन्वयमा विभिन्न लागत रहित वा लागतमा सहभागितामुलक कार्यक्रम तथा तालिम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उहाँले नवलपुरमा नेफ्स्कूनको सेवा केन्द्र स्थापनाको माग समेत रहेको उल्लेख गर्नुभयो ।  

भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सहजीकरण नेफ्स्कून चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभराज रेग्मी र कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो भने कोपोमिस दाखिला सम्बन्धी नेफ्स्कूनका सूचना प्रविधि शाखाका कर्मचारी अर्जुन गुरुङ्गले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप