धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन

जनकपुरधाम । मधेश प्रदेश अन्तरर्गत धनुषाको जनकपुरधाममा वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । नेफ्स्कून जनकपुर फिल्ड कार्यलयको आयोजनामा यही असार ९ र १० गते उक्त तालिम सञ्चालन भएको हो । नेफ्स्कूनले आफ्नो सदस्य संस्थाहरुलाई लक्षित गरी आगामी आर्थिक वर्षको योजना तथा बजेट निर्माणमा सहयोग पुर्याउने हेतुले उक्त कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रमको सुरुमा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुधिर पाण्डे, गंगा बलम्पाकी, नविन कर्ण, विजय महतो को सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सहभागी तथा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरुले यस तालिम उपयुक्त समयमा सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संस्थालाई कार्ययोजना र बजेट निर्माण गरी संस्था सञ्चालन गर्नमा महत्वपूर्ण सयोग मिल्लने विश्वास राख्नुभएको थियो ।

विभिन्न साकोसहरुबाट ३३ जना को सहभागिता रहेको उक्त तालिमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो । तालिममा सहभागी सम्पूर्ण साकोसका सहभागीहरुले कार्ययोजना तथा बजेटको आवश्यकता अधिक रहेको कुराको ज्ञान भएकाले आगामी आर्थिक वर्षमा बार्षिक कार्ययोजना र बजेट अनुरुप कार्य अगाडी बढाउन सहज हुने विचार राख्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१७ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप